भानुभक्त आचार्य जिन्दावाद
२ धनराज गिरि
बिहानै यात्रारम्भ गरियो, गृह जिल्लाबाट । केदारनाथ खनालज्यूलाई दुलाहा बनाएर
हामी चार भाइ कपिल अज्ञात, पूर्णप्रसाद अधिकारी, सुरेन्द्र अस्तफल र यो लहडी
एउटै भ्यानमा ज्यान समायोजन गरी लागियो ससुराली जिल्ला स्याङ्जा । दिनभरिको
यात्राले थकित । स्याङ्जालीको मायाले चकित । नमस्ते लजमा लम्पसार । म एक्लै
निदाएछु । निदाएपछि कुरा उही हो । पुगें कता हो कता । त्यहाा पनि एक्लै । एक्लै
हुादा त्यति रमाइलो नभए पनि व्यक्ति स्वतन्त्र रहन्छ । एउटा सुन्दर बाटिकामा पुगेर
एकछिन विश्रामको मुटु बनाएछु । वतावरण नै काव्यिक, गजल फुर्लाफुर्ला जस्तो ।
एक शेर त फुर्यो लौ:
किन यति लामो यात्रा छान्यो जिन्दगीले ?
यस्तो लाग्यो जिन्दगी नै तान्यो जिन्दगीले
धनु ए धनु, कतैबाट सुरिलो आवाज आयो । मेरो पाइन । झकाएको रहेछु । आाखा
उघारें । बिर्के टोपीवाले कताकता देखेझौ । झट्ट पियारी सीतालाई सम्झिएा। आफू राम
नभए पनि सीतापति । यो देशमा धेरै छन् सीतापति । कमरेड सीपी मैनालीदेखि कमरेड
प्रचण्डसम्म, धराबासी, लक्ष्मण गौतमदेखि चितवने गैंडासम्म । सीतालाई सम्झिएपछि
रामायण नसम्झिने कुरै आएन । ‘ज्या यी त भानुभक्त बाजे’ झट्ट नरहरि आचार्यज्यूलाई
सम्झिएा । प्रणाम जिजुबाजे । चरणस्मर्श गर्न पुगेछु । बूढाले जे हेर्ने भने त्यसै गरियो ।
होइन, यी बूढाले अंग्रेजी कसरी सिके ? धनु न मनको कुरा थाहा पाउाछ । भगवान
रामले रामायण नेपालीमा लेखेवापत त्यति शक्ति दिनुभएको छ । मैले अंग्रेजी स्वर्गमा
सिकें । नेपाली विभागमा अमेरिकन कविहरू आउाछन् । छन्द मन पराउाछन् । हनुमान
र बाादरलाई महत्व दिइएको हुनाले उनीहरू मसित साहै्र प्रशन्न छन् । ूक्ष् पलयध
भ्लनष्किज mथ दयथू लौ भ्याए बूढाले । अब बूढाको बारेमा अन्टसन्ट सोच्ने
कुरै आएन । हे आदिकवि, मबाट कुनै त्यस्तो अपराध भएछ भने क्षमा गरिदिनुहोला
। जीवनमा धेरै गल्ती गरें, नेताहरूले जस्तै । सीताजीले क्षमा गरिदिनु भयो । मेरै
सीताजीले। पुरानो गल्ती दोहोर्याउन्न भन्दै नयाा गल्ती गरेको छु । टाउकोमा हात राखे
। त्यसपछि गाला र चिउाडो मुसारे । निर्मोही व्यास दाजुले झौ गालामा भौतिक सफाया
गरिदिए । बूढाको मुखमा दाात नास्ति । नत्र हुन्थ्यो सास्ती । धनु, तिमीले मलाई धेरै
पटक गुन लगाएका छौ । म कसरी कृतध्न बन्न सक्छु । सम्पूर्ण आचार्यहरूसित तिम्रो
गुड रिलेसन छ । क्ष् पलयध ष्त हेरन, म पनि अचेल अंग्रेजी नमिसाई बोल्नै जान्दिन।
रजस्थल
तिम्री सीताजी जस्तै । तिमी चुादी गयौ । तिमीले दार्जिलिङमा मलाई स्पर्श गर्यौ ।
तिमीले बागीस्वरीमा मलाई अमर बनायौ । मोतीरामपछि तिमी उत्तरआधुनिक मोतीराम
बन्यौ । मेरो द्विशतवार्षिकीमा रजस्थल छापिन्छ । त्यसमा पनि लेख्ने छौ । विश्वप्रेम
अधिकारी र चिन्तु गिरिहरूले तिमीलाई छोड्ने छैनन् । अरूका लेख यान्त्रिक हुन्छन्,
तिम्रा अलि बेग्लै, अनौपचारिक । मलाई यस्तै काल्पनिक उडान मन पर्दछ । आखिर
सम्पूर्ण धार्मिक ग्रन्थहरू काल्पनिक उडान हुन् । कति रमाइला छन् । होइन भन्नै
सकिन्न । मैले पनि त्यही काल्पनिक उडानलाई नेपाली हावापानी र माटो सुहाउादो
बनाएको छु । अरू फ्रेममा लेख्छन्, तिमी प्रेममा लेख्छौं । प्रेम कसलाई मन पर्दैन । तर
यो दुनियाा अचम्मको छ धनु, प्रेमीहरूलाई देख्नै सक्दैन । तिमीले मेरो द्विशतवार्षिकीमा
यति धेरै पसिना बगायौ म पनि मिति २२१४ साल भाद्र ९ गतेलाई बिर्सने छैन । तिम्रो
धनु द्विशतवाषिकीमा म नै प्रमुख अतिथि हुने छु । असम्भव भनौला । प्रविधिले आजको
१४४ वर्षपछि जे पनि सम्भव बनाउने छ । हामी स्वर्गका पितृहरू आरामसित धरामा
अवतरण गर्ने छौं । यो चाहिा कुरा काल्पनिक होइन हो । हे गजलकार, तिमी धनराज
मात्र होइनौ, दुनियााले तिमीलाई मनराज पनि भन्छन् । चितवने गौडा हौ । कात्तिक १४
गते बडो सकससित अन्तरमनका यात्रीसित भेट भयो । उहााले तिम्रो बारेमा बताउनु
भयो । स्वर्गमा रहेका सबै उत्तरआधुनिक सर्जकहरू तिम्रा मित्र रहेछन् । लालध्वजहरू
पनि तिमीलाई माया गर्दारहेछन् । पृथ्वीनारायण शाह र राजा महेन्द्रले पनि तिम्रो नाम
लिए । हेर, ती सबै स्वर्गका पितृहरूको आशीवार्दले तिमीलाई २०९५ सालमा शिक्षा
मन्त्री बनाउछ, त्योभन्दा अघि तिम्रो उपन्यास अंग्रेजीमा छापिने छ र तिमीले नोवेल
प्राइज पाउनेछौ । पहिलो नेपाली तिमी नै हुनेछौ । मेरो झनाति नरहरि आचार्यले तिम्रो
सपना साकार गरिदिने छन् । संविधान बेलैमा आउने छ । निलाम्बर आचार्य र जयराज
आचार्यहरूले कलम चलाएर झयााको झार्नेछन् । अब सूर्यवंशीहरू र वृक्षपुजारीहरू
नमिली धरै छैन । सान्दाजु र भण्डारी पनि माथि जाम पाउरोटी भएका छन् । माथि
मिलेपछि तल स्वत: मिलिहाल्छन् । अलि अलि राजनीतिले मलाई पनि छोएको छ ।
मेरो कुरा नरहरिमार्फत ठाउामा पुर्याउनु है । गजलमै भने पनि हुन्छ । मलाई थाहा छ
तिमीलाई सबैभन्दा बढी आफ्नै क्याम्पसको पीर छ । त्यसपछि देश र संविधानको पीर
नमान्नु । सबै ठीक हुन्छ । बेठीक भएकै ठीक हुनु हो । रात परेको भोलि उज्यालो
हुन होइन र ? म मात्र परर बोलिरहें । एक शेर गजल सुनाऊ धनु:
सानो मेरो निवेदन मानांै बाजे भानु
संविधान बनेपछि मात्रै स्वर्ग जानू
धनु, केही गरी संविधान बनाएनन् भने चौपट हुन्छ । स्वर्गको नियमानुसार तिमी
निदाउञ्जेल मात्रै म यहाा बस्न सक्छु । तिमी ब्युाझिएपछि म अलप हुनुपर्दछ । यो चााहि
रजस्थल (भानु विशेषाङ्क–२०७०)
माग पूरा हुादैन । मेरो क्षमता र सामथ्र्यले भ्याउादैन । धनु, एक शेर अझै भनू:
त्यसो भए सधौभरि सपनीमा आउनू
पैले जस्तै भाका हाली रामायण गाउनू ।
ए, त्यो त भइहाल्छ नि, तिमी सुत्ने वेलामा मलाई याद गर्नु म हााजिर । अरू
केही इच्छा ?
हे आदिकवि, यो संसारमा अब कहिल्यै पनि युद्ध नहोस् । मानवता, थिलोथिलो
नहोस् । गरिबहरू सबै कुवेर बनून् ।
यो पनि मेरो ताकतले भ्याउादैन । स्वयम् नारायण प्रभु श्रीकृष्णले त महाभारत
रोक्न सकेनन् । म सक्दिन बाबै । जसबम्म यो धरतीमा मानव सभ्यता रहन्छ, मान्छे
मान्छेसित लडिरहन्छ । जसको शक्ति उसको भक्ति त स्वर्गमा पनि छ । बाबै, फेरि
मृत्यु भएकै कारणले जीवनको महत्व भए झौ गरिब नभै धनीको महत्व हुादैन । यो
मानव निर्मित खाडल कहिल्यै पुरिन्न । हो, रोडपति, करोडपति, करोडपति रोडपति
हुने चक्र चलिरहन्छ । द्वन्द्वात्मक भौतिकवाद संसारको शाश्वत सत्य हो । माकर्स
बूढाले सही फर्माएका हुन् ।
त्यसो भए... ।
ए गिरि महाराज, वालिङ जाने होइन ? केदार गुरूको आवाजले मेरो सपना भङ्ग
हुन्छ । म एक्कैचोटि स्वप्न लोकबाट यही धरतीमा आइपुग्दछु । उता महेश्वर शर्मा
बाबाको निम्तो मान्नु छ । केही भन्नै सकिदैन । मनभरि भानु भानु । कसरी वालिङ
जानु । १५ मिनेटमा तैयार हुन्छु । सबै मित्रहरू उठ्नुभएछ । आजका लागि गजल
पनि लेख्नै छ । भानुभक्त जिन्दावाद ।
(भरतपुर, चितवन)
काम्का चाकर झौ भयेर रहनन् स्त्रीलाई देव्ता सरी
मान्नन् पितृ र मातृलाई बरु खुप् शत्रू सरीका गरी
ब्राÞमण् भैकन वेद बेचि रहनन् कोही पढून् ता पनी
धन् ठूलो छ पढ्यूा भन्या सहज धन् आर्जन गरम्ला भनी।४।
जाती धर्म रह्वैन क्षत्रिहरूमा जो छन् इ नीचा अरू
शूद्रादि ति तपस्वि होइरहनन् ब्राÞमण् सरीका बरू
स्त्री ढेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी
येस्ता नष्ट कसोरि मुक्त यि हुनन् संसार सागर् तरी।५।
(रामायण, श्लोक : ४–५)